kranti ale - sarkari jagir lyrics
छोरी माग्न जादा
छोरी माग्न जादा
बिहे गर्छु भन्दा
ससुरा परे दोधारे
भन्छन
तिम्रो छ र के भर
खोजी आउ पहिले सरकारी जागिर
ए भन्छन
तिम्रो छ र के भर
खोजी आउ पहिले सरकारी जागिर
पढाई त बि.ए. पास
बिहे नगरि भाछैन
पढाई त बि.ए. पास
बिहे नगरि भाछैन
अड्डा को नोकरी
किन खोज्या थाहा छैन
हो! गरी खाने दुई हात छन
घर मा त आफु एक्लो झन
हो! गरी खाने दुई हात छन
घर मा त आफु एक्लो झन
अझै नि किन दोधारे
ए भन्छौ
तिम्रो छ र के भर
खोजी आउ पहिले सरकारी जागिर
ए भन्छौ
तिम्रो छ र के भर
खोजी आउ पहिले सरकारी जागिर
सुन चाँदी गन्दिन
दाईजो पात भन्दिन
सुन चाँदी गन्दिन
दाईजो पात भन्दिन
जाइ कटक् जन्दिन
झिगी कटक् छाड्दिन
हो! काला कोटे जागिर
सधैं भरी जिउ र हजुर
हो! काला कोटे जागिर
सधैं भरी जिउ र हजुर
त्यै पनि किन दोधारे
ए भन्छौ
तिम्रो छ र के भर
खोजी आउ पहिले सरकारी जागिर
ए भन्छौ
तिम्रो छ र के भर
खोजी आउ पहिले सरकारी जागिर
छोरी माग्न जादा
छोरी माग्न जादा
बिहे गर्छु भन्दा
ससुरा परे दोधारे
भन्छन
तिम्रो छ र के भर
खोजी आउ पहिले सरकारी जागिर
ए भन्छन
तिम्रो छ र के भर
खोजी आउ पहिले सरकारी जागिर
तिम्रो छ र के भर
खोजी आउ पहिले सरकारी जागिर
नभन
तिम्रो छ र के भर
खोजी आउ पहिले सरकारी जागिर
Random Lyrics
- dynoro feat. ina wroldsen - obsessed lyrics
- lil xan - sunshine lyrics
- avey tare - coral lords lyrics
- avey tare - ms. secret lyrics
- jeong sewoon (정세운) - my ocean (나의 바다) lyrics
- joey trap - sorry lyrics
- florinsdistortedvision - right now lyrics
- emiway - machayenge lyrics
- avey tare - season high lyrics
- nicole serrano - broken & open lyrics