ktaharu - bagaicha lyrics
[verse 1]
दुनियामा हेर्न दृश्य धेरै
तर मेरो आँखा तिम्रै आँखामा अड्किन छ
दुनियामा हेर्न दृश्य धेरै
तर मेरो आँखा तिम्रै आँखामा अड्किन छ
थाहा छैन किन कुन्नि तिमि आयौ नजिक अनि मनमा bomb पड्किन छ
[chorus]
बगैचामा, हाम्रो बगैचामा
तिमि माटो भए मलाई ढुंगा भन
म घास खान्छु तिमी पानी देउ
म पास हान्छु तिमी तानी देउ
[verse 2]
बगैचाको फुलको के कुरा गर्ने जब तिमी यति सुन्दर
बगैचाको फुलको के कुरा गर्ने जब तिमी यति सुन्दर
९८६१ मेरो number टिप अनि कान्छी मलाई फुन गर
[chorus]
बगैचामा, हाम्रो बगैचामा
तिमी माटो भए मलाई ढुंगा भन (म्याया)
म घास खान्छु तिमी पानी देउ
म पास हान्छु तिमी तानी देउ
[verse 3]
गुलाबी कुर्ता अनि झुम्कामा सजिएकी
अप्सरा हौकि तिमी आकाश बाट आएकी
गुलाबी कुर्ता अनि झुम्कामा सजिएकी
अप्सरा हौकि तिमी आकाश बाट आएकी
मान्छे हेर्दा त सानिनै छौ तर किन यति धेरै भाउ खाएकी
[chorus]
बगैचामा, हाम्रो बगैचामा
तिमी माटो भए मलाई ढुंगा भन
बगैचामा, हाम्रो बगैचामा
तिमी माटो भए मलाई ढुंगा भन
म घास खान्छु तिमी पानी देउ
म पास हान्छु तिमी तानी देउ
Random Lyrics
- donnie menace - the brude lyrics
- big lax - save & quit lyrics
- j.j. abel & mimaa - tu coche lyrics
- ykk - insulin lyrics
- deity's don't cry - who will...? lyrics
- blindzeile - eifer lyrics
- rae nico - underwater lyrics
- z - findmyiphone lyrics
- monterey j - everything lyrics
- 鄭宜農 (enno cheng) - 新世紀的女兒 daughters lyrics