ktaharu - mana mailay lyrics
Loading...
[verse 1]
मन मैले फेरि सकेँ तिमलाई सम्झेर
फर्कि फर्कि माया मलाई अब नगर
जडैजडै छु यो भिडबाट धेरै नै ताडा
जति बस्यो उति बढ्छ माया झन गाढा
[bridge]
आकाश जस्तै खुल्ला, उधि रहे तिमी बिना
बसन्तीको फूल जस्तै तिम्रो सुवास
इन्द्रेणीको रंग जस्तै तिम्रो मुहार
कहाँ बाट आउँदो राइछ भावना हरू
तहाँ हँपाइ बस्दो राइछ चाहना हरू
खोला जस्तै बागी रहे, तिमी बिना तैरि रहेँ
(समाहलु कसरी आफैलाई)
(समाहलु कसरी आफैलाई)
[chorus]
मन मैले फेरि सके तिमलाई सम्झेर
फेरि फेरि माया मलाई अब नगर
जडैजडै छु यो भिडबाट धेरै नै ताडा
जति बस्यो उति बढ्छ माया झन गाढा!
Random Lyrics
- naiyah - blue dream lyrics
- yemi alade - fake friends (iró òre) lyrics
- pedra relógio - vamosss! lyrics
- kuma kinte - guoanbu lyrics
- zzzleepy monroe - cryforme lyrics
- james brown & the famous flames - don't let it happen to me lyrics
- strangehuman - no cambiaria nda x ti lyrics
- reallysowdy - nedovolёn lyrics
- laila - wassup lyrics
- goca božinovska - želim da me želiš lyrics