kulendra bishwakarma & bishnu majhi - salko patko lyrics
[verse 1: kulendra bishwakarma]
भाको एउटा जाले रुमाल फुल भरेको छैन
ओइ, भाको एउटा जाले रुमाल फुल भरेको छैन
के लैजान्छौ सानु तिम्ले पिरतीमा बैना, पिरतीमा बैना?
[chorus: kulendra bishwakarma]
ए, हे बरै, हे बरै
सालको पातको टपरी हुने, हे बरै, नहुने सल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको
(हा) सालको पातको टपरी हुने, हे बरै, नहुने सल्लैको

[verse 2: bishnu majhi]
मुटु कहाँ बैना मार्यौ मै सोझीलाई जलाइ
हे, मुटु कहाँ बैना मार्यौ मै सोझीलाई जलाइ
कलेजीमा झुपडी देउ रुमाल नदेउ मलाई, रुमाल नदेउ मलाई
[chorus: bishnu majhi]
ए, हे बरै, हे बरै
सालको पातको टपरी हुने, हे बरै, नहुने सल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको
(हा) सालको पातको टपरी हुने, हे बरै, नहुने सल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको
[instrumental break 1]
[verse 3: kulendra bishwakarma]
पानीको रिस गर्ने माछी कहाँ होला र सानु?
ओइ, पानीको रिस गर्ने माछी कहाँ होला र सानु?
डालीको रिस फुलले गरे मैले त जानु, मैले त के जानु?
[chorus: kulendra bishwakarma]
ए, हे बरै, हे बरै
सालको पातको टपरी हुने, हे बरै, नहुने सल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको
(हा) सालको पातको टपरी हुने, हे बरै, नहुने सल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको
[verse 4: bishnu majhi]
छेउमै छ नि लाली फुल प्याउली किन हेर्छौ? (हा)
ओइ, छेउमै छ नि लाली फुल प्याउली किन हेर्छौ?
जुगै काट्ने आश छ मलाई मन किन फेर्छौ, मन किन फेर्छौ?
[chorus: bishnu majhi]
ए, हे बरै, हे बरै
सालको पातको टपरी हुने, हे बरै, नहुने सल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको
(हा) सालको पातको टपरी हुने, हे बरै, नहुने सल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको
[instrumental break 2]
[verse 5: kulendra bishwakarma]
आउँदा जाँदा देउरालीमा फुल चढाउँछु मैले
ओइ, आउँदा जाँदा देउरालीमा फुल चढाउँछु मैले
तिम्लाई सम्झी चढाको फुल ओइलिदैन कहिले ओइलिदैन कहिले
[chorus: kulendra bishwakarma]
ए, हे बरै, हे बरै
सालको पातको टपरी हुने, हे बरै, नहुने सल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको
(हा) सालको पातको टपरी हुने, हे बरै, नहुने सल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको
[verse 6: bishnu majhi]
जोडि पंछि देखे पनि घर मुनिको बोटमा (हा)
ओइ, जोडि पंछि देखे पनि घर मुनिको बोटमा
तारा खस्दा तिम्रै नाम आउँछ मेरो ओठमा, आउँछ मेरो ओठमा
[chorus: bishnu majhi]
ए, हे बरै, हे बरै
सालको पातको टपरी हुने, हे बरै, नहुने सल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको
(हा) सालको पातको टपरी हुने, हे बरै, नहुने सल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको
तिम्रो माया कति छ कति, हे बरै, नलाउ पछि हल्लैको
Random Lyrics
- marc vinyls - reality lyrics
- heartsong - living hope (live) lyrics
- vito bianco - blaming you lyrics
- cookiekush - аллея славы (walk of fame) lyrics
- prod. glad valakas - бэби ее lyrics
- rena surrenders - lucky is he who has such a friend lyrics
- rustty d - rustty christmas lyrics
- quaan - by the night lyrics
- gorilla 152 - 100 km/h lyrics
- summoner's circle - further into dis lyrics