laxmi thapa - aama lyrics
Loading...
मैले तिम्लाई सम्झि रुदाँ
त्यहाँ तिम्लाई बाडुल्किले
दुख्यो कि लाग्छ बरिलै
बाडुल्किको लहर लाग्दा
मैलाई सम्झि त्यहाँ तिमी
रोयौ कि लाग्छ बरिलै
तिम्रो माया शितलु जुन झै
आमा!
तिम्रो काख मया दिने चौतारी पिपलु वर झै
आमा हो …
हाँसि राखे है
म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलै
आमा हो …
हाँसि बसे है
म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलै
ढुङ्गोलाई सिरान राखि
निदाएछु जस्तो भयो
सपनीमा देख्दा तिम्लाई
झस्केर उठ्दा बरिलै
यस्सो छाति छामि हेर्छु
चर्किएला जस्तो मुटु
धर्किएर आउछ आशुँ
सम्झेर तिम्लाई नै मयाले
तिम्रो माया शितलु जुन झै
आमा!
तिम्रो काख मया दिने चौतारी पिपलु वर झै
आमा हो …
हाँसि राखे है
म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलै
आमा हो …
हाँसि बसे है
म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलै
Random Lyrics
- dread scott - stick (freestyle) lyrics
- sergej ćetković - zbog nas lyrics
- corbin forester - subtitle ii: wasted time lyrics
- the basics - call it rhythm and blues lyrics
- vulfpeck - what did you mean by love? lyrics
- 井口裕香 (yuka iguchi) - timid lyrics
- shelly lares - tu amor del momento lyrics
- a.g flex - tell me lyrics
- sylendanna - ah ah lyrics
- ricko - holy lyrics