lil yunus - aama lyrics
Loading...
भगवान कहाँ छन् देखेको छैन
तिमीजस्तो महान व्यक्ति आजसम्म भेटेको छैन !!
कति थिए होलान् तिम्रा सपना
कति थिए होलान् तिम्रा चाहाना
किन यति धेरै त्याग गर्यौ आमा
भगवानसङ खै,के गरौ म काममा !!
ती आँखामा आशु लुकाइ हामिलाइ हासो दियौ
दुखबाट टाढा राखी सुखै सुख हुर्काइ दियौ
धमिलिदै गएका रहरलाइ कहिल्यै अघिसारिनौ
परिवारभन्दा अरु इक्षा कहिल्यै पूरा गरिनौ !!!
कहिल्यै होला तिमिले पनि आफ्ना रहर पुरा गर्ने
कहिल्यै होला तिमिले पनि रंगिन जीवन देख्न पाउने
Random Lyrics
- rich wendigo - hold my hand lyrics
- serane - dark dust lyrics
- juice wrld - all mine (3 percs) lyrics
- postal (band) - do i have eyes still lyrics
- brian free & assurance - mission of mercy lyrics
- rainbow ffolly - i can't let maggie go lyrics
- ella galvin - the way it goes lyrics
- the spiritual machines - sleep walk lyrics
- ammo & lil toe - blackroses lyrics
- like moths to flames - over the garden wall lyrics