lil yunus - timro ra mero milan lyrics
Loading...
बोल्नु पर्दैन मायालु त्यो गुपचुपता गफ छ ,मेरो मुटु दुखाउन
तिमी पिर नगर मुस्कान काफी छ ,मनको पिडा लुकाउन
बिना कारण तर्किने तिम्रो बाटो मा अासुले छेक्न सक्दिन
तिम्रो मेरो मिलन मा कुनै कलमले लेख्न सक्दिन
आफ्नो खुसीकोलागि तिम्रो रहर कुल्ची हिड्ने आटँ कहा छ र
आफ्नो खुसीकोलागि तिम्रो रहर कुल्ची हिड्ने आटँ कहा छ र
मेटाउन सकुँ तिम्रो नाम मुटुबाट त्यति ताकत कहा छ र
मेटाउन सकुँ तिम्रो नाम मुटुबाट त्यति ताकत कहा छ र
चर्किनदेउ यो मुटु मेरो बग्न देउ अासु ,नटुटिकन अाफुलाई म सम्हाल्न सक्दिन
जति प्रयास गरेपनि ,जति माया गरेपनि ,आफ्नो सम्झि तिमीलाई म अङ्गाल्न सक्दिन
Random Lyrics
- cj folds - need you rn lyrics
- lirikatil - rock'n roll ve hiphop lyrics
- airm (fr) - maradona lyrics
- monaleo - goddess lyrics
- kapital yom - совсем пустой (completely empty) lyrics
- raylla araujo - perigo lyrics
- eleftheria papamichail - ανακωχή (anakohi) lyrics
- henrik - breathing lyrics
- dubstar tx - columbine lyrics
- mazelfyre - tilliman top lyrics