luckey - timro yaad aaucha lyrics
Loading...
[verse 1]
दिनहरुलाई गन्दै बस्छु म
तिमीसंगको भेट कहिले हुने हो
न्यानो तिम्रो त्यो काखमा बसि
हावा typeको त्यो गफ कहिले हान्ने हो
फोहोरी केटा म भन्छौ तिमीले
तर फेरी मसंगै बसी रहन्छौ
[chorus]
सातौँ जन्मलाई
तिम्रो याद आउछ धेरै-धेरै-धेरै
तिम्रो याद आउछ
जति समय बित्छ तिम्रो याद आउँछ
[verse 2]
तिम्रो रिसाला छुनै सक्दिन तर
तिम्रो मायाले होला अंगालीहाल्छु
धेरै भेट्दा त अल्छीनै लाग्छ तर छुटने
बेलामा तिमी नाजावस लाग्छ
तिमीसंगको दिनहरुलाई कुरी बस्छु म
भावनासंगै
[chorus]
सातौँ जन्मलाई
तिम्रो याद आउँछ धेरै-धेरै-धेरै
तिम्रो याद आउँछ
जति समय बित्छ तिम्रो याद आउँछ
[outro]
तिम्रो याद आउँछ धेरै-धेरै-धेरै
तिम्रो याद आउँछ
जति समय बित्छ तिम्रो याद आउँछ
Random Lyrics
- icejjfish - gimme a chance lyrics
- c. tangana - if she don't lyrics
- the three prophets - shit! i still love you lyrics
- grooms - aisha lyrics
- conwaysa - save it lyrics
- pandaskrr - así lyrics
- sojourner - solar energy lyrics
- knust - tudo por nós (part. chris) lyrics
- wasi - run lyrics
- redeem/revive - azgt (acoustic) lyrics