
mahesh dong - luki rakh lyrics
[chorus]
yeah
लुकी राख, लुकी राख
तोरी झर पाते हरु सबै लुकी राख
बुझी राख, बुझी राख
छैन म जति rapper कोई बुद्धिमान
लुकी राख, लुकी राख
तोरी झर पाते हरु जति लुकी राख
बुझी राख, बुझी राख
छैन म जति rapper कोई बुद्धिमान
[verse 1]
limitless छ flow गती
मेरो सांगीतिक रोग, rap ओखती
मात्र खरानी भेट्छ मेरो show पछि
म सँग शब्द सागर, तेरो जाबो सानो पोखरी
तँ जस्तो नामी बन्ने छैन सोच पनि
भेडाहरुको राजा बन्ने छैन सोख पनि
दाईको नाम लिएर गर्नु छैन मोज पनि
नाम मात्र rapper, live बस्ने तेरो नोकरी
आज भोलि हेर rapper बन्छ जो पनि
कला छैन एक रत्ती, तोप तानी pose बढी
गोजी भरि माल बोकी हिँड्छस् खाली खोपडी
किन हो सबैलाई अत्ती famous हुने रोग बढी?
गीत जस्तो भए पनि views बढी भए पुग्ने
बीस वर्ष भइसक्यो, भेडाहरुले कहिले बुझ्ने?
underground केटाहरु mainstream कहिले आउने?
एकदिन mainstream तान्छु underground मैले
sound मेरो ठाउँ तेरो
शिर तल माथि पाउ मेरो
rap खेलमा म बाउ तेरो
नाउँ के हो तेरो टाउके को?
sound मेरो ठाउँ तेरो
शिर तल माथि पाउ मेरो
rap खेलमा म बाउ तेरो
नाउँ के हो तेरो टाउके को?
[chorus]
लुकी राख, लुकी राख
तोरी झर पाते हरु जति लुकी राख
बुझी राख, बुझी राख
छैन म जति rapper कोई बुद्धिमान
लुकी राख, लुकी राख
तोरी झर पाते हरु जति लुकी राख
बुझी राख, बुझी राख
[verse 2]
मेरो पारा देखि दारा किट्ने जति सारा
पाखण्डीले देख्छ दिनमा तारा
जिम्मा लिन्न घटे दारा
बन्न खोजे दादा काटाइदिन्छु लामीडाँडा
प्रश्न चिन्ह बोकी आइज बताइदिन्छु परिभाषा
परिपक्क म बसेँ परी छक्क
परिश्रम बुझ्दैनस् तँ हरीलठ्ठक
गर् मेरो परिक्रम
चाहिएन बढी धन
आइएन धनी बन्न
मेरो ठाउँमा आउनु छ
जुधी आइज भूमरी सँग तँ
भूमरी पनि म, चुनौती पनि म
हसाउँछु बेला+बेला, रुवाउँछु पनि म
कसको हो सेना+मेना, न परेश मेरो फेला
होला नि रेला+सेला, rapper हरु के भा के भा?
जोतमा पड्किने गेडा+सेडा केला केला
सेला सेलायो जस्तो लाग्न थाल्यो बेला बेला
organizerहरु एकदमै झेला+झेला
सधैं भरी एउटै ग्रुपको rapper मात्र बोला बोला
यस्तै पाराले जान्छ गाडी खोलै खोला
life jacket के काम? boating गर्न मलाई बोला
कोही छ यहाँ bi+polar, कोही तोपको psycho मा
shadyको part two हैन lil pumpको भाइ हो तँ
म र नेपाली hip+hop छुट्टै साइनोमा
तैंले मिलाउन नसक्ने खालको rhyme हो म
crossfire 250, मेरो अघि shine हो तँ
अब पालो मेरो, दुई चार वर्ष गायब हो तँ
b+tch!
Random Lyrics
- strays of the world - all the colors lyrics
- lunyel - toxica lyrics
- public figure - poor and pretty lyrics
- the boyz - no no square lyrics
- strays of the world - here 4 u lyrics
- tnb clipper - jellybean lyrics
- yokai jaki - sandbag freestyle lyrics
- ferhat göçer - hayatın sillesi lyrics
- cato - keko lyrics
- kentheplug - drop flex lyrics