mc flo - bhaun ta ke bhanum ? lyrics
Loading...
भनुम त के भनुम तिमिलाइ भन्नलाइ शब्दै छैन
साथ छुटेको मान्छे लाई सम्झेको अर्थै छैन
एक्लो हुन्छु बेला बेला शान्ती कतै छैन
दुख को क्षण कहिले सकिन्छ पत्तै छैन
के कमि थियो र के मैले माया गर्न जानिन
तर राती एक दुई बजि सम्म कुरा गर्थिम हामी त
त्यो पनि एकदिन हैन दुईदिन हैन सधै
तेस्पछी पनि दिन भरी तिम्लाइ सम्जी बस्दै
हामी भेट्दा तिमी जहिले खुसी नै त देखिन्थौ
तर अहिले चाहिँ झुकेर नि भेट्दिनौ
सायद होला हाम्रो कथा नै यस्तै अधुरो
माया त गर्थे तर तिमी हुनु थियो अरुको
गरु के गरु म, कुनै शक्ति छैन
यो मन ले तिमि लाई सम्झी तड्पिदै छ
किन होला तिमी मै अड्कि दै छ
बेला बेला गर्हो हुन्छ पीडा सकिँदैन ।
#mcflo
#sandip
Random Lyrics
- papi trujillo - sippin drugs lyrics
- jesse jagz - rude boys quarters lyrics
- christine owman - denial lyrics
- lil littlez - bounce lyrics
- my morning jacket - golden (live) lyrics
- twisted insane - i created war (skit) lyrics
- ad.doubleclick.net lyrics lyrics
- rose hernandez - crown (cover) lyrics
- norma jean beasler - i can't sleep with you lyrics
- big vamous - nowy świat lyrics