monkey temple nepal - anumati lyrics
Loading...
[verse 1]
समय यदि अचल भइ दिए
केवल आभाशको लागि मेरो तृष्णा
स्वरुप अझैं मनमा छ मेरो
हासो मुटुमा छ मेरो
[chorus]
के उत्तर छ तिमी सित जब उ
स्तब्ध हुन्छ, भन न
के उत्तर छ तिमी सित जब उ
स्तब्ध हुन्छ, भन न
[verse 2]
समय अझैं बिते पनि
किन खड्किन्छ भन न
अनुहार बिर्सन गाह्रो भो
ती क्षणहरु अझैं झझल्कोमा
[refrain]
आइरहेछन् मेरो समक्ष
किन आज, भन न
आइरहेछन् मेरो समक्ष
किन आज, भन न
[chorus]
के उत्तर छ तिमी सित जब उ
स्तब्ध हुन्छ, भन न
के उत्तर छ तिमी सित जब उ
स्तब्ध हुन्छ, भन न
Random Lyrics
- johnny flynn & robert macfarlane - bonedigger lyrics
- sensey (cz) - bby lyrics
- hospital lies - crushed up candy heart cocaine lyrics
- isam b - me and my son lyrics
- moscow - faqdeen | فاقدين lyrics
- opał x gibbs - palo santo lyrics
- jari$ - super silver interlude lyrics
- миша азерон (misha azeron) - серый мир (gray world) lyrics
- cloudì (ita) - resto sveglio mentre dormi lyrics
- no recomendable - encuentro en la catedral lyrics