
monkey temple nepal - awaz malai deuna lyrics
Loading...
[verse 1]
सोचिरहेछु के तिमी
मलाई पनि भन न
सुनिरहेछु म पनि
म सँग बोल न
[pre+chorus]
सक्दिनँ म त्यसै टोलाउन
मलाई पनि बोलाऊ न
केही त भनिदेऊ न
[chorus]
आवाज
मलाई आवाज
मलाई आवाज
मलाई देऊ न
मलाई आवाज
मलाई आवाज
मलाई आवाज
मलाई देऊ न
[verse 2]
सक्दिनँ नभ न
प्रयास गरी हेर न
झुक्दिन अब म
संसार सामु उभिन
[pre+chorus]
देऊ न हात मेरो समाउ न
मलाई पनि बोलाऊ न
केही त भनिदेऊ न
[chorus]
आवाज
मलाई आवाज
मलाई आवाज
मलाई देऊ न
मलाई आवाज
मलाई आवाज
मलाई आवाज
मलाई देऊ न
[instrumental break]
[chorus]
आवाज
मलाई आवाज
मलाई आवाज
मलाई देऊ न
मलाई आवाज
मलाई आवाज
मलाई आवाज
मलाई देऊ न
Random Lyrics
- king - shaamein lyrics
- mxlachi - llc lyrics
- jabez z, defnotbio & deddreamer - demar derozan (remix) lyrics
- edip akbayram - dağlar dağladı beni lyrics
- jalfa d - acidhit1000 lyrics
- eat strike - skill forest lyrics
- hideftone - frigid lyrics
- samo104 - 3am lyrics
- mc nemesis - dream lyrics
- xinyi - ghost lyrics