monkey temple nepal - gahiro ii (bilin) lyrics
[verse 1]
सुन न यो बतासले
सुस्तरी तिम्रै छेउमा आई एउटा गीत
गुन्गुनाई रहेछ यो छाइरहेछ समाइरहेछ
अनि म तिमीमा हाराइरहेछु
अनि म यस पलमा रमाइरहेछु
अनि म
[verse 2]
हेर न यो संसार
कयौँ दुःख र आँशुले भरिएको छ
तर तिमी मेरो हासो बनेर
सधैंभरि सँगै रहनेछौ भनेर
तिमीमा म
भनेर म मा तिमी
[chorus]
बिलिन, म बिलिन, म बिलिन
बिलिन, म बिलिन, म बिलिन
[verse 3]
कतै भाग्यले डोराएर
मन तिम्रो फेरिने हो भने
कतै भाग्यले डोराएर
मन तिम्रो फेरिने हो भने
मलाई भन न
मलाई भन न
हो…
[chorus]
म बिलिन, म बिलिन
म बिलिन, म बिलिन
म बिलिन
[verse 4]
हेर न कति खुलेको छ
आज यो आकाश
हाम्रो खुसी यो सधैं रहिरहोस्
हाम्रै माझमा
त्यसैले यस पलमा हराईरहेछु
त्यसैले यस पलमा रमाईरहेछु
त्यसैले
[chorus]
म बिलिन, म बिलिन
म बिलिन, म बिलिन
म बिलिन, म बिलिन
म बिलिन, म बिलिन
म बिलिन, म बिलिन
म बिलिन, म बिलिन
[outro]
म बिलिन
म…
Random Lyrics
- .makiidilla - keeper man lyrics
- enigmacru - falta tão pouco lyrics
- sacred oath - magick son lyrics
- angel tears - мисс ми (miss me) lyrics
- cálculo - fica lyrics
- nine yard and dutchavelli - fly high lyrics
- troy kingi - moko lyrics
- crissy bell - a little love lyrics
- hannah kerr - listen more lyrics
- current joys - dancer in the dark lyrics