monkey temple nepal - gahiro lyrics
Loading...
[verse 1]
गहिरो निलो त्यो सागर झैँ
विसाल अटल त्यो हिमाल झैँ
मेरो माया तिमीलाई नै
मेरो माया तिमीलाई नै
[pre+chorus]
सम्हाली राख न
संगाली राख न
[chorus]
यो मनै त हो नि
यो मनै त हो नि
यो मनै त हो नि, यो—
यो माया नै त हो नि
यो माया नै त हो नि
यो माया नै त हो नि, यो—
[verse 2]
सुरिलो सङ्गीत झैँ यो
अमर माया हाम्रो रहोस्
तिम्रो आँखामा मैले पाएँ
मनका ति भावनाहरूलाई
[pre+chorus]
अंगाली राख न
सम्हाली राख न
[chorus]
यो मनै त हो नि
यो मनै त हो नि
यो मनै त हो नि, यो—
यो माया नै त हो नि
यो माया नै त हो नि
यो माया नै त हो नि, यो—
[instrumental break]
[pre+chorus]
सम्हाली राख न
संगाली राख न
[chorus]
यो मनै त हो नि
यो मनै त हो नि
यो मनै त हो नि, यो—
यो माया नै त हो नि
यो माया नै त हो नि
यो माया नै त हो नि, यो—
Random Lyrics
- vic mensa - shut up lyrics
- hiraidai (平井大) - hero lyrics
- merry clayton - rainy day women #12 & 35 lyrics
- aura302 - архангел lyrics
- miso - lei it go lyrics
- thomas damager - h.o.t. lyrics
- nikulin - снова дела lyrics
- five new old - pinball lyrics
- credo - viņa vēlējās būt skaista lyrics
- eye zac - knives lyrics