monkey temple nepal - harauna chahanchu lyrics
Loading...
[verse 1]
जब म साँझको बेला तिमीलाई सम्झेर रमाउन थाल्छु
जब म साँझको बेला तिमीलाई सम्झेर गीत गाउन थाल्छु
आकाश पारिको त्यो जुन सरि तिम्रो त्यो सुन्दर अनुहार
निन्द्रेनीमा आउछौ तिमी मिठो मिठो सपना बनेर
तिमीलाई सम्झेर
[verse 2]
तिम्रा ति नशिला नयन अनि नशीला ओठहरु
मुस्कान त झनै तिम्रो मनै लोभ्याउने
रात की रानी तिम्रो कालो केशमा म डुब्न चाहन्छु
सौन्दर्य कि खानी म तिमीमा हराउन हराउन चाहन्छु
छोडिदेऊ तिम्रो लजालु बानी तिमीलाई अंगालोमा बाँध्न चाहन्छु
चञ्चल छ आज यो रात पनि
त्यसैले तिमीमा म हराउन चाहन्छु
[refrain]
जब म साँझको बेला तिमीलाई सम्झेर रमाउन थाल्छु
जब म साँझको बेला तिमीलाई सम्झेर गीत गाउन थाल्छु
आकाश पारिको त्यो जुन सरि तिम्रो त्यो सुन्दर अनुहार
[outro]
तिमीलाई सम्झेर
Random Lyrics
- heffy - drugs sell lyrics
- lacco tower - 新世界 (shinsekai) lyrics
- delilah bon - where my girls at? lyrics
- lacco tower - 遥 (haruka) lyrics
- bluem (ita) - domenica lyrics
- l.i.l h - de l'autre côté lyrics
- franchouchou - flagをはためかせろ! (flagwohatamekasero) lyrics
- tyler joseph - save (alternate version) lyrics
- by индия (by india) - я не помню (i do not remember) lyrics
- hanna banaszak - ostatni bieg basi lyrics