
monkey temple nepal - man chade maichyang lai lyrics
[verse 1]
मन छाडे मैच्याँगलाई
अनि ज्यान पनि छाडे त्यसलाई
मन छाडे मैच्याँगलाई
अनि ज्यान पनि छाडे त्यसलाई
अब त मलाई मन छैन गाउँ छोडेर जाने
अब त मलाई मन छैन गाउँ छोडेर जाने
[verse 2]
के भयो च्यांग्बालाई
धेरै जाँड खाएको जस्तो छ
के भयो च्यांग्बालाई
धेरै जाँड खाएको जस्तो छ
आप्पाले सोधे गाल पर्ला
चोखाको छाप जस्तै
आप्पाले सोधे गाल पर्ला
चोखाको छाप जस्तै
[verse 3]
सानोमा सानो चित्तले
घर बार जागिर हुँदैन
खल्तीमा रित्तो राखेर
पत्यार मलाई लाग्दैन
सानोमा सानो चित्तले
घर बार जागिर हुँदैन
खल्तीमा रित्तो राखेर
पत्यार मलाई लाग्दैन
[verse 4]
के भयो च्यांग्बालाई
धेरै जाँड खाएको जस्तो छ
के भयो च्यांग्बालाई
धेरै जाँड खाएको जस्तो छ
आप्पाले सोधे गाल पर्ला
चोखाको छाप जस्तै
आप्पाले सोधे गाल पर्ला
चोखाको छाप जस्तै
[verse 5]
मन छाडे मैच्याँगलाई
अनि ज्यान पनि छाडे त्यसलाई
मन छाडे मैच्याँगलाई
अनि ज्यान पनि छाडे त्यसलाई
अब त मलाई मन छैन गाउँ छोडेर जाने
अब त मलाई मन छैन गाउँ छोडेर जाने
Random Lyrics
- pogim worship - magpasawalang-hanggan lyrics
- drxpde4d - god's disgrace lyrics
- a/v heroes - hijack lyrics
- drewsome - fall down (remix) lyrics
- matia bazar - gli occhi caldi di sylvie lyrics
- yukika - 별빛 (starry lights) lyrics
- saint mesa - red gold red lyrics
- cullen the great - far away lyrics
- haven - the right way lyrics
- the peppermint rainbow - jamais lyrics