monkey temple nepal - prashna lyrics
Loading...
[verse 1]
छायाँबाट भाग्दा भाग्दै
ऊ मौन प्राप्तिको दिशा निर्देशनमा
अनन्त र अकाल मरुभूमि झैँ
शून्यको माझमा शुन्यता
[refrain]
विशाल यो संसार
विशाल यो संसार
विशाल यो संसार
विशाल यो संसार
[chorus]
लाखौं अनुहारहरुको बीचमा
प्रश्न, अझै प्रश्न, अझै प्रश्न
[verse 2]
उत्तर प्राप्तिमा अझै किन अम्भिलम्भको नमिठो आभाष
निश्चित प्रश्नको किन अनेक अनिश्चित लाखौं उत्तर
[refrain]
विशाल यो संसार
विशाल यो संसार
विशाल यो संसार
विशाल यो संसार
[chorus]
लाखौं मानिसहरूको बीचमा
प्रश्न, अझै प्रश्न, अझै प्रश्न
[verse 3]
अन्यौलतामा तिमी किन?
संकोचित तिमी किन?
अन्यौलतामा तिमी किन?
संकोचित तिमी किन?
[verse 4]
छायाँबाट भाग्दा भाग्दै
ऊ मौन प्राप्तिको दिशा निर्देशनमा
अनन्त र अकाल मरुभूमि झैँ
शून्यको माझमा शुन्यता
[outro]
विशाल यो संसार
विशाल यो संसार
विशाल यो संसार
Random Lyrics
- hammali & navai - птичка (little bird) lyrics
- carrio xanders - amazing lyrics
- gutter punk - picture perfect lyrics
- rhino! - koi fish lyrics
- sam gellaitry - a new dawn lyrics
- jeremy costa - hurry it up lyrics
- causing the avalanche - the raid lyrics
- demarco & collie buddz - stuck on you lyrics
- kuba - eu sei lyrics
- luverance - петля (the loop) lyrics