monkey temple nepal - samaya lyrics
Loading...
[verse 1]
समय बितेको थाहै भएन
जीवनको यो वेग रोकिएन
गन्तव्य त्यहाँ एकै किनारमा
म माझमा पुगे कि ?
[chorus]
घाम झुलेकेको थाहै भएन
अर्को दिनको पर्खाइमा
म त हिँडे, हिँडे
म त हिँडे, हिँडे
[verse 2]
ज्ञान मात्र तिमीले सिक्ने छैनौ
केवल किताबको पानाबाट
परिवर्तन यो समयको
समयले सिकाउँछ जीवनको महत्व
[chorus]
घाम झुलेकेको थाहै भएन
अर्को दिनको पर्खाइमा
म त हिँडे, हिँडे
म त हिँडे, हिँडे
[verse 3]
साथीभाइ मेरा इष्टमित्र सबै
छरिएर बिरानो भएछन्
तर सधैं एउटा नयाँ उज्यालो लिई
जीवनको नयाँ मोडमा
परिवर्तन त केवल एउटै जीवनको भाग नै हो
सिमित रूप मै भएपनि तिमीले बुझ्ने छौ
यो जीवनको कुनै मोडमा
जीवनको कुनै मोडमा
[chorus]
घाम झुलेकेको थाहै भएन
अर्को दिनको पर्खाइमा
म त हिँडे, हिँडे
म त हिँडे, हिँडे
Random Lyrics
- the belmonts - don't get around much anymore lyrics
- kevin holliday - regrets lyrics
- mark garden - joyride lyrics
- no savage - wop he up [freestyle] lyrics
- johnny stevens - 22 lyrics
- terje tysland - jon lyrics
- thedjdbo - forgive and forget lyrics
- tommy - karibik lyrics
- gabe dixon - don't need a fantasy lyrics
- diveliner - basketball lyrics