monkey temple nepal - yesto kahile lyrics
Loading...
[verse 1]
घामको माझमा पनि हुन्छन् धेरै छायाँ
जीवनको मोडमा पनि आइपर्छन् बाधा
हिँड्छौँ हामी सधैं सधैं बोकी धेरै दुःख
धाम पनि ढल्किसक्यो आउन लाग्यो रात, रात
[pre+chorus]
हामी सोच्दै छौ
उडी जान पाए हुन्थ्यो
हामी सोच्दै छौ
कुनै अर्को संसारमा
[chorus]
तर यस्तो कहिले हुँदैन
तर यस्तो कहिले हुँदैन
तर यस्तो कहिले हुँदैन
तर यस्तो कहिले हुँदैन
[verse 2]
जीवन यो कता कता पानीको खाली ढुङ्गा झैँ
हिँड्छ त्यतै जहाँ लान्छ हुरी बतासैले
भोलि पर्सी हिजो आज केही पनि छैन
कहाँ जाने कहिले पुग्ने केही थाहा छैन, छैन
[pre+chorus]
हामी सोच्दै छौ
उडी जान पाए हुन्थ्यो
हामी सोच्दै छौ
कुनै अर्को संसारमा
[chorus]
तर यस्तो कहिले हुँदैन
तर यस्तो कहिले हुँदैन
तर यस्तो कहिले हुँदैन
तर यस्तो कहिले हुँदैन
Random Lyrics
- louie ray - space lyrics
- graham kartna - forgetseverythingever90 tmp lyrics
- wat3rl4va - aw sh!t lyrics
- nonplus - (in)voluntary human extinction lyrics
- rio da yung og & nuez - zombie files lyrics
- carlos ka - minha vida lyrics
- ruins of elysium - queen of the seven seas lyrics
- qtipraps - eandqproductions21 lyrics
- summer walker - nobody else (acapella) lyrics
- fcg heem - off the porch lyrics