nabin k bhattarai - pritka lyrics
Loading...
प्रीतका गित रचे मैले मेरि मायालाई भनी ।
मुटुको मर्म बुझे मैले सपनिकी रानिलाई भनी ।
प्रीतका गित रचे मैले मेरि मायालाई भनी ।
मुटुको मर्म बुझे मैले सपनिकी रानिलाई भनी ।
solo
जिवनको नयाँ मोड कोरे मैले उनका हासोका निम्ति
जिवनको नयाँ मोड कोरे मैले उनका हासोका निम्ति
हावालाई बाध्न खोजे मैले विरहलाई बिर्सी ।
प्रीतका गित रचे मैले मेरि मायालाई भनी ।
मुटुको मर्म बुझे मैले सपनिकी रानिलाई भनी ।
solo
अडेर जिवनको त्यो दौडमा अंगाली बहार भने
अडेर जिवनको त्यो दौडमा अंगाली बहार भने
नकारेर आफ्नो जिवनलाई सुम्पिदीए उनै प्रति ।
प्रीतका गित रचे मैले मेरि मायालाई भनी ।
मुटुको मर्म बुझे मैले सपनिकी रानिलाई भनी ।
solo
जिवनको नयाँ मोड कोरे मैले उनका हासोका निम्ति
जिवनको नयाँ मोड कोरे मैले उनका हासोका निम्ति
हावालाई बाध्न खोजे मैले विरहलाई बिर्सी ।
Random Lyrics
- supamemeboi - king's dead lyrics
- naiden - tribulación lyrics
- mustafa sandal - gel bana lyrics
- commonwealth - happy lyrics
- hoodrich pablo juan - where i come from lyrics
- hoodrich pablo juan - 1, 2 lyrics
- snelle - saus lyrics
- mustard & migos - pure water lyrics
- tample - summer light (edit) lyrics
- camel petir - kedondong lyrics