
nepathya - hami nepali lyrics
तिमी पनि नेपाली म पनि नेपाली
तिमी पनि नेपाली म पनि नेपाली
हामी नेपाली हामी नेपाली
हामी नेपाली हामी नेपाली
तिमी पनि नेपाली म पनि नेपाली
तिमी पनि नेपाली म पनि नेपाली
हामी नेपाली हामी नेपाली
हामी नेपाली हामी नेपाली
विगतबाट सिक्ने हो बोकी हिँड्ने हैन
हैन हैन हैन
विगतबाट सिक्ने हो बोकी हिँड्ने हैन
अल्झी बसे एकै ठाउँ शिखर देखिँदैन
उहिलेको पीडा भुल्न सकौँ
मनको मैलो धुन सकौँ
धुन सकौँ धुन सकौँ हे .
अनि पो नेपाली हामी नेपाली
हामी नेपाली हामी नेपाली
तिमी पनि नेपाली म पनि नेपाली
तिमी पनि नेपाली म पनि नेपाली
हामी नेपाली हामी नेपाली
हामी नेपाली हामी नेपाली
हिमाल पहाड तराईमा सीमा कतै छैन
छैन छैन छैन
हिमाल पहाड तराईमा सीमा कतै छैन
मनको सीमा गहिरिए कहिले मेटीँदैन
माफी हामी गर्न सकौँ सदभाव छर्न सकौँ
छर्न सकौँ छर्न सकौँ हे…
अनि पो नेपाली हामी नेपाली
हामी नेपाली हामी नेपाली
तिमी पनि नेपाली म पनि नेपाली
तिमी पनि नेपाली म पनि नेपाली
हामी नेपाली हामी नेपाली
हामी नेपाली हामी नेपाली
हामी नेपाली हामी नेपाली
हामी नेपाली हामी नेपाली
Random Lyrics
- 汪佩蓉 - 有心唱情歌(直接版mix) lyrics
- wiley - shredded wheat (feat. cadell) lyrics
- middle milk - go ring the bell lyrics
- sympathy - sns lyrics
- death team - work lyrics
- sparkadiss feat. lil'a - monster truck lyrics
- true blood - 9 crimes lyrics
- kenai - la encontré lyrics
- danophone - city of the kings lyrics
- vile bodies - jack frost lyrics