nepathya - yo zindagani lyrics
Loading...
जीवन हो घाम छाँया
सुख-दुःख दुवै हुन्छ
जीवन हो बिना माया
छटपटि तड्पन हुन्छ
समय चक्रमा घुमी रहने
घडिको तार हो की
नशामा झुमी रहने
कुनै भुल हो कि
हाँसी-हाँसी बाँची दिन्छ
खुशीमा नाची दिन्छ
यहि हो कि यसको बानी
यो जिन्दगानी
यो जिन्दगानी
यो जिन्दगानी
यो जिन्दगानी
यो जिन्दगानी
यो जिन्दगानी
यो जिन्दगानी
अनायसै बिति जाने
दिन पो हो कि
आशामा झुली रहने
झुटो सपना हो कि
पिडामा दुखी हुन्छ
चोट लाग्दा सहि दिन्छ
आगो हुन्छ कहिले पानी
यो जिन्दगानी
Random Lyrics
- grace carter - half of you - demo lyrics
- culture abuse - rats in the walls lyrics
- bullet for my valentine - broken lyrics
- alexandrya hall - life of memories lyrics
- hyphen hyphen - knd lyrics
- azizi gibson - rihanna lyrics
- al wordlaw - you ought to have it lyrics
- iturnedtoastar - keep your love lyrics
- banda musa - não vou me submeter lyrics
- roman blackstone - disco ball lyrics