nilesh xavier pradhan - mann ko kura lyrics
Loading...
[verse 1]
हास्ने इच्छा हुँदा हुँदै, म हास्न सकिन
बोल्ने रहर हुँदा हुँदै, म बोल्न सकिन
हास्ने इच्छा हुँदा हुँदै, म हास्न सकिन
बोल्ने रहर हुँदा हुँदै, म बोल्न सकिन
[verse 2]
मेरो मन को कुरा तिमीलाई कहिले पनि
पोख्याउन सकिन, पोख्याउन सकिन
तिम्लाई भेट्छु भन्दा भन्दै, मैले भेट्नै सकिन
मन को कुरा भन्छु भने, मैले भन्नै सकिन
तिम्लाई भेट्छु भन्दा भन्दै, मैले भेट्नै सकिन
मन को कुरा भन्छु भने, मैले भन्नै सकिन
[verse 3]
तिमि सामु मेरो यो आँखा
कहिले पनि जुधाउन सकिन, जुधाउन सकिन
मैले भन्नै सकिन, मैले भन्नै सकिन
Random Lyrics
- oliver waterman - it's only love lyrics
- big something - my volcano lyrics
- turn signals - idler lyrics
- rick and morty - glory to glorzo (from rick and morty: season 4) lyrics
- ngoma - cam no go lyrics
- sadie nencini - 7 reasons lyrics
- leche (cowpunk band) - my gay summer lyrics
- mackned - born rich lyrics
- zayana - es que te quiero tanto lyrics
- los saylor's - el golpe traidor lyrics