oasis thapa - fakaula timilai lyrics
Loading...
[verse 1]
खै कसरी म
छान्नु यी शब्द हरु
नपुर्याइदिने भए मेरा भावना
तिम्रै भावना झैँ हु
दोषी कसलाई
कसलाई ठहर्याउनु भन आफैं
मुटुले मुटुको
सहारा खोजी रहेको थाहा भई
[chorus]
बनाउन खोजी रहेको छु तिमीलाई आफ्नो
तिमी नि अपनाई देऊ न मलाई
हजारौं चोटी रिसाएर के भो तिमी
हजारौं गीत लेखी फकाउँला तिमीलाई
फकाउँला तिमीलाई
फकाउँला तिमीलाई
फकाउँला तिमीलाई
[verse 2]
थपथपाउने थियौ र
नमिठो निद्राले सताउँदा
झस्के झैँ गर्छ
शरीर आहार तिम्रो नपाउँदा
के अर्थ रह्यो र
माया छ भनी माया लुकाउँदा
अर्थ विहिनको माया टिकाउनु
नि किन टिकाउनु र
[chorus]
बनाउन खोजी रहेको थिए तिमीलाई आफ्नो
पराए जस्तो महसुस गराउँछौ किन
हजारौं चोटी रिसाउँदा म के तिमी
हजारौं गीत सुनाई फकाउने थियौ र
Random Lyrics
- dame - leg dich zur ruh lyrics
- cascada - how do you do (veranos fizzy styled remix) lyrics
- magicd - piscola lyrics
- h8.hood - мистер бэн (mr. ben) lyrics
- no:el - golden renaissance lyrics
- pxhaxe - 888 lyrics
- kimberly kelly - some things have a name lyrics
- 1k3 - i like lyrics
- reece lett - mood killer (kakegurui rap) lyrics
- ebk young joc - tax free lyrics