oasis thapa - timi ra ma lyrics
Loading...
[verse 1]
फिक्का फिक्का लाग्दै छ
कुरा कानी सबै
किन किन आज भोलि
मुटु ले पाइल बिराउछ मेरो
आफ्नै सपना म मग्न छु न जगाइदेउ न मलाई
बरु आउ सँगै सपना बुनौ न
भोली बारे पर्वा केहि न गरेर आज मै सारा
जिवन कटाइ दिउन
तिमी र म
[chorus]
के माया गर्छौ भने भनिदेउ न मलाई
म खुला अंगालो मा परखाई
धाटेको हैन मैले तिम्लाई
उडाइ लागि निलो आकाश मा तैरौल
झुमेर बादलहरु को धुन संगै जानु
मुटु साटेर माया गासौल नि
तिमी र म
[verse 2]
कालो सेतो सपना मेरो
अधुरो नै रहयो
सायद हाम्रो मुटु को धड्कन
नमिल्नु नै थियो
माया रहर हैन होला है भ्रम
मुतु को भिड मा खोतली हेर न
पाउन सक्क्सौ कि अस्लिल अस्तित्व
वनिदेउ मलाई म कुर्न सक्दिन अब
[chorus]
क माया गर्छौ भने भनिदेउ न मलाई
म खुला अंगालो मा पर खुला
धाटेको हैन मैले तिम्लाई
उडाइ लागि निलो आकश म तैरौल
तिमी र म
Random Lyrics
- six pack - cada vez lyrics
- дора (mentaldora) - таю (melting) lyrics
- og ice - dans la ville lyrics
- purverse - we ain't friends (solo version) lyrics
- yaro - capri sun lyrics
- sexy zone - lady (ダイヤモンド) lyrics
- motín.82 - colapso lyrics
- i remember 2006 - all for you lyrics
- grezzzo - good time (niko east remix) lyrics
- air m - omerta lyrics