om bikram bista - chandaina lyrics
चाहिँदैन मलाई तिम्रो साथ, भो
झुटो कसमले मन दुख्यो
मुटुभित्र जलन भो अब तिमीदेखि
हे, चाहिँदैन मलाई तिम्रो साथ, भो
झुटो कसमले मन दुख्यो
मुटुभित्र जलन भो अब तिमीदेखि
हे, प्रेम व्यापार होइन, बेचेर बेचिने
हे+हे+हे, प्रेम व्यापार होइन, बेचेर बेचिने
एकैछिनमै तोड्ने
मन लागे जोड्ने
यो कस्तो धोका हो?
चाहिँदैन मलाई तिम्रो साथ, भो
झुटो कसमले मन दुख्यो
मुटुभित्र जलन भो अब तिमीदेखि
म मेरो मायालाई सारा जीवन सम्झन्थेँ
सानोतिनो गल्तीलाई एकैछिनमा भुल्दथेँ
म मेरो मायालाई सारा जीवन सम्झन्थेँ
सानोतिनो गल्तीलाई एकैछिनमा भुल्दथेँ
तर आज मलाई चोट दिएकी
लाजै नमानी अरूलाई रोजेकी
पापी विचार यही हो
आज उसको धोकाले विश्वास जलेछ
सत्य मायाको अर्थै मरेछ
आज उसको धोकाले विश्वास जलेछ
सत्य मायाको अर्थै मरेछ
पीरै नमानी बाँच्न सकेकी
मलाई रुवाई हाँस्न सकेकी
खै, कस्तो जाली हो?
चाहिँदैन मलाई तिम्रो साथ, भो
झुटो कसमले मन दुख्यो
मुटुभित्र जलन भो अब तिमीदेखि
हे, चाहिँदैन मलाई तिम्रो साथ, भो
झुटो कसमले मन दुख्यो
मुटुभित्र जलन भो अब तिमीदेखि
हे, प्रेम व्यापार होइन, बेचेर बेचिने
हे+हे+हे, प्रेम व्यापार होइन, बेचेर बेचिने
एकैछिनमै तोड्ने
मन लागे जोड्ने
यो कस्तो धोका हो?
Random Lyrics
- guap sensei - braindead lyrics
- pavlos sidiropoulos - στην κ. (stin k.) lyrics
- sad girlz club [la/sd] - i think i'm ready lyrics
- dysg4styng - cicatrizes lyrics
- ego - geriye doğru lyrics
- fedd the god - show off lyrics
- vvest - no scope lyrics
- sensei h - butstyle lyrics
- ace (antumania) - ace - imza (vegas re-diss) prod. nxnja lyrics
- pablo diska - on a ceiling lyrics