pahenlo batti muni - gauthali lyrics
Loading...
मसँगै उड न गौँथली
टाढा+नजिक जहाँ भए नि
मसँगै उड न गौँथली
टाढा नजिक जहाँ भए नि
एकैछिन गर न चिर्मिरी
के होला तिम्रो त्यो मनभरी
यो घर, न तिम्रो न मेरो
यो घर, न तिम्रो न मेरो
बाटो लाग्नै पर्यो
बाटो लाग्नै पर्यो
अल्झिएका कतै हामी दुबै
तिमी न्यानो भन्दै, म माया भन्दै
एकै ठाऊँ छौँ हामी
कतै भागिजाने लाग्दैछ मन्
हो+हो हो हो
यो घर, न तिम्रो न मेरो
यो घर, न तिम्रो न मेरो
बाटो लाग्नै पर्यो
बाटो लाग्नै पर्यो
दे रा रे रा, दा रे रा दा रा रा
दे रा रे रा, दा रे रा दा रा रा
दे रा रे रा, दा रे रा दा रा रा
दे रा रे रा, दा रे रा दा रा रा
Random Lyrics
- $caamnirmod - автоваз lyrics
- trapdollazmanny - touched lyrics
- janet jackson - feedback (jody den broeder club remix) lyrics
- fredo santana - danny glover lyrics
- foolio - free shiesty lyrics
- gobs - savnet pt. ii lyrics
- the directive (va) - plastic you lyrics
- red swamp - time to die lyrics
- zero (zespół) - bania u cygana lyrics
- kontraire - gedeih lyrics