phatteman - marna baru lyrics
मर्न बरु गाह्रो हुन्न
मर्न बरु गाह्रो हुन्न
तिम्रो माया मार्नै सकिन्न
तिम्रो माया मार्नै सकिन्न
मर्न बरु गाह्रो हुन्न
मर्न बरु गाह्रो हुन्न
तिम्रो माया मार्नै सकिन्न
तिम्रो माया मार्नै सकिन्न
बसन्त को हरियाली फूल संगै ओइली जान्छ
बसन्त को हरियाली फूल संगै ओइली जान्छ
निलो भुइँको सेतो बादल हावा संगै उडी जान्छ
तर तिम्रो न्यानो माया
तर तिम्रो न्यानो माया
अझैं पनि न्यानो नै छ
तिम्रो माया मार्नै सकिन्न
तिम्रो माया मार्नै सकिन्न
मर्न बरु गाह्रो हुन्न
मर्न बरु गाह्रो हुन्न
तिम्रो माया मार्नै सकिन्न
तिम्रो माया मार्नै सकिन्न
धेरै लामो बाटो हामी संग संगै हिँडी सक्यौँ
धेरै लामो बाटो हामी संग संगै हिँडी सक्यौँ
टाढा टाढा कता कता हामी दुवै पुगी सक्यौँ
तर अन्त्य यसको यहीँ
तर अन्त्य यसको यहीँ
भन्न अझै मनै भएन
तिम्रो माया मार्नै सकिन्न
तिम्रो माया मार्नै सकिन्न
मर्न बरु गाह्रो हुन्न
मर्न बरु गाह्रो हुन्न
तिम्रो माया मार्नै सकिन्न
तिम्रो माया मार्नै सकिन्न
Random Lyrics
- trakma - carence lyrics
- damso - j'avais juste envie d'écrire. lyrics
- hakofficialllll lyrics lyrics
- natalia gordienko - туз буби lyrics
- vinnthewave - you lyrics
- chris sayburn - have my heart lyrics
- kelsy karter - give me novacaine lyrics
- stutzydripgod - king of the north lyrics
- tekeo - hope lyrics
- mơ (vnm) - người mang tia nắng đi lyrics