phiroj shyangden - chitthi lyrics
Loading...
[chorus]
आएन चिठ्ठीहरू मेरो नाउँमा
धेरै दिन भो किन आएन?
सम्झेन उसले मलाई आज+भेलि
किन+किन कहिले सम्झेन?
[chorus]
आएन चिठ्ठीहरू मेरो नाउँमा
धेरै दिन भो किन आएन?
सम्झेन उसले मलाई आज+भोलि
किन+किन कहिले सम्झेन?
[verse 1]
उसलाई माया गर्नेहरू अरू पनि
धेरै+धेरै होलान, म भन्दा नि धेरै
उसको आँखामा आँखा जुधाउनेहरू पनि
सायद अरू पनि थुप्रै+थुप्रै होला नि
[verse 2]
उसको मुटु भित्र रम्ने अरू पनि
थुप्र+थुप्र होलान, म भन्दा नि बढि
उसको हेराई मन पर्नेहरू अरू पनि
सायद कति+कति थुप्रै+थुप्रै होला नि
[chorus]
आएन चिठ्ठीहरू मेरो नाउँमा
धेरै दिन भो किन आएन?
सम्झेन उसले मलाई आज+भोलि
किन+किन कहिले सम्झेन?
[outro]
धेरै दिन भो किन आएन?
किन+किन कहिले सम्झेन?
Random Lyrics
- ralphy dreamz - nunca niegues que te amo lyrics
- lumen - осеннее небо (autumn sky) lyrics
- halo kitsch - f l a w l e s s lyrics
- big ghost ltd. & k.a.a.n. - the feeling lyrics
- 1mill - kapow lyrics
- andy williams - rainy days and monday lyrics
- delta spirit - it ain't easy lyrics
- oh sees - terminal jape lyrics
- jay watts - platinum lyrics
- orhan gencebay - uğrunda bir ölmek kaldı lyrics