piroo rana - maya k ho? lyrics
Loading...
maya k ho? lyrics
[verse]
थाहा छैन कसरी पाए
तिमीलाई मैले
माया त केवल शब्द मात्र
हो जस्तो लाग्थियो
तर मनमा नयाँ भावना जागेको छ
एकचोटी फेरी जिउन मनलागेको छ
[pre+chorus]
को होला त्यो, को होला त्यो
मुटु मेरो जसले चोरी लग्यो
को होला त्यो, को होला त्यो
खुसी ले मलाई भरिदियो
[chorus]
माया के हो, माया के थियो
माया भनेको त तिमी नै हो
[outro]
माया भनेको तिमी हो
माया भनेको तिमी हो
माया भनेको तिमी हो
तिमी नै हौ
Random Lyrics
- glad - all for the good lyrics
- badclause music - və yenə mən oyanıram lyrics
- luna pines - honeymoon lyrics
- young jd - crystal clear lyrics
- meantgnat5578 - crocodile tears rap lyrics
- big triangle - dunder 3 lyrics
- kris prince - yeezys lyrics
- eliana - festa das nações lyrics
- kim petras - break the a.c. (demo) lyrics
- noiv’ert - popstar lyrics