piroo x shike x elvin - yedi lyrics
Loading...
yedi lyrics
[verse]
शायद मायामा फसेकी म
तिमीलाई भुलाउन गारो छ
के यो भावना बिलाउँछ कि
थाहा छैन
सम्झेर मुहार तिम्रो किन होला
मनमा आनन्द आउँछ सँधै
मायाको बाटोमा केही पनि म माग्दिन
केवल एउटा चाहना छ सुनिदेउन
यदि यो संसार भोलि ढल्न लाग्यो भने
मलाई तिमी भेट्न आऊ है
मनमुटाब सबै त्यो भुलाइ कसिएर अँगाली देउ है
मायालु
[outro]
यदि यो संसार भोलि ढल्न लाग्यो भने
मलाई तिमी भेट्न आऊ है
Random Lyrics
- puk dogg - puk d.o.g.g lyrics
- turnback cave - voices / words lyrics
- cameron smith - belladonna lyrics
- on the outside - from the ground up x perfect x tennessee whiskey (mashup) lyrics
- lee hendrix$on - up n down freestyle lyrics
- lighteye beatz - farid bang feat. kollegah & massiv - jeden tag beef (remix) lyrics
- jaleal - love capsule lyrics
- airblue - cute cute cute lyrics
- che (kor) - live lyrics
- mason fossesca, keisui - sell out my funeral lyrics