prabesh kumar shrestha - adhuro lyrics
Loading...
सम्हालिराछु आफैलाई आज
मनमा कुरा खेलिरहेछ
पोखु कसरी म?
भनु कसरी सबै?
जिन्दगी घाम त कहिले छायाँ
भोली के हुन्छ कसलाई के थाहा
जानु त छ एकदिन
छोडी सबै यो संसार
किन हुन्न र सोचे जस्तो यहाँ
कल्पना मै केवल सिमित छ सपना मेरा
किन हुन्न र चाहे जस्तो यहाँ
अन्तिम प्रयासहरु पनि गएछन खेर
मुहारमा हासो मनमा पीडा
बोकी हिंडेको जीवनको यात्रामा
पर्खिरहेछु म
तिम्रो आशा मै यहाँ
जुनेली रात तिम्रो सम्झना
कोरेको चित्र कुनै कुनामा
अल्झिएको छु म
भावनाहरु माझ
माया त्यो नभएको होइन
प्रतीक्षा नगरेको होइन
साथ तिमीलाई मेरो सधैं थियो
बाचाहरु अधुरो नै रह्यो
Random Lyrics
- guided by voices - liquid kid lyrics
- hoaxxx - huh lyrics
- wavy jone$ - living water lyrics
- toshinobu kubota - m☆a☆g☆i☆c lyrics
- jms bshp - britney s. (mary) lyrics
- 4 star view - auld lang syne lyrics
- emma lamontagne - eulogy at a funeral lyrics
- g-mo - calle lyrics
- bridge to grace - the darkness lyrics
- philly (nld) - laat me met rust (prod. whiteboy) lyrics