prajina - ekchin lai lyrics
[verse 1]
हामी दुई को नै हो र ?
हाम्रो अतीत छोडेर
तर पनि तिमी यहिँ छौ
त्यसैले चिनेझैँ गरिदेऊ न मलाई
एकछिन लाई अपनाई देऊ मलाई (देऊ मलाई)
[chorus]
let’s go
एकछिन लाई, एकछिन लाई, आफ्नै मान
एकछिन लाई, एकछिन लाई, नजाऊ टाढा
एकछिन लाई, एकछिन लाई, मलाई छान
एकछिन लाई, एकछिन लाई
एकछिन लाई, एकछिन लाई
[verse 2]
आउ खेलौँ एक खेल
एउटा साँचो दुइटा झुट
अझै पनि तिम्रो याद आउँछ मलाई
झुटो होला र, कि सत्य नै ?
एकछिन लाई स्वीकारी देऊ मलाई
(oh+oh, oh+oh, oh+oh)
[chorus]
hey
एकछिन लाई, एकछिन लाई, आफ्नै मान
एकछिन लाई, एकछिन लाई, नजाऊ टाढा
एकछिन लाई, एकछिन लाई, मलाई छान
एकछिन लाई, एकछिन लाई
एकछिन लाई, एकछिन लाई
[bridge]
के को छ र डर यहाँ ?
कस्को छ र कर यहाँ ?
तिमी मेरो बिचमा, भन न
कस्को गर्छौ भर यहाँ?
झुटो यो सहर यहाँ
तिमीलाई बुझ्ने म मात्र थिएँ, हैन र ?
[post+bridge]
(oh+oh+oh, oh+oh+ohh)
एकछिन लाई
(oh+oh+oh, oh+oh+ohh)
एकछिन लाई
(oh+oh+oh, oh+oh+ohh)
एकछिन लाई
(oh+oh+oh, oh+oh+ohh, oh+oh+ohh)
[chorus]
एकछिन लाई, एकछिन लाई, आफ्नै मान
एकछिन लाई, एकछिन लाई, नजाऊ टाढा
एकछिन लाई, एकछिन लाई, मलाई छान
एकछिन लाई, एकछिन लाई (ooh+ooh, oh+oh+ooh)
एकछिन लाई, एकछिन लाई
[chorus]
एकछिन लाई, एकछिन लाई, आफ्नै मान
एकछिन लाई, एकछिन लाई, नजाऊ टाढा
एकछिन लाई, एकछिन लाई, मलाई छान
एकछिन लाई, एकछिन लाई
एकछिन लाई, एकछिन लाई
Random Lyrics
- tom misch - fear can't hurt any more than a dream lyrics
- flower shopping - untitled lyrics
- kroh (uk) - moriah lyrics
- flyhouse - kingdom's corrosion lyrics
- shay florence - tonight (alternate version) lyrics
- deák erzsébet - keresd a szépet az életben lyrics
- minx the jester - peanxt bxtter lyrics
- крематорий (krematoriy) - швейцар (the doorman) lyrics
- lucy clearwater - i wanna fight you lyrics
- teddy hurts and emotional support fries - sardine pose lyrics