pramod kharel - khai jalma parera lyrics
Loading...
(खै जालमा परेर गई कि… पारेर गई)२
(कसरी भनुँ मरेर गई)२
मरेर गई कि मारेर गई…
खै जालमा परेर गई कि पारेर गई
(नयनको त्यो मदिरा)३
मागे,(पिलाई दिई)२
(बिचरीले सद्धे बानी बिगारेर गई)२
ओढेर आएको त्यो ईमानको च्यादर
ईमानको च्यादर…
(ओढेर आएको त्यो ईमानको च्यादर)२
ईमानको च्यादर…
(आज उसले यतैकतै उतारेर गई)२
(उज्यालो देखि सायद)३
(डराउँछे होला उ)२
(मध्य रातमा, किन ढोका उघारेर गई)२
कसरी भनुँ मरेर गई…
मरेर गई कि मारेर गई
खै जालमा परेर गई कि पारेर गई…
Random Lyrics
- satelles - clockwork lyrics
- amir - music is lyrics
- mel and jade - break lyrics
- cain resurrection - sociopath lyrics
- kk band - 24 jam gak masalah lyrics
- nephew - gå med dig (feat. marie key) lyrics
- ruth sahanaya - hidden love lyrics
- feeny - spoliation (uncomfortable) lyrics
- field studies - hibernate lyrics
- macu - suavezongo lyrics