pratik gurung - phul butte sari lyrics
Loading...
[intro/outro]
फुलबुट्टे सारी छपक्क पारी
पछौरी मलमलको
फुलबुट्टे सारी छपक्क पारी
पछौरी मलमलको
[verse 1]
कौसीमा बसि तिमीले हेर्दा
मन मेरो हल्चल भो
कौसीमा बसि तिमीले हेर्दा
मन मेरो हल्चल भो
[chorus]
कान्छीको केश फिजारीएछ
मै कोरी बाटी गर्देउ कि
रेसमी चुलटो उडाई घुम्टो
मायाको रङ्ग भरिदेउ कि
मायाको रङ्ग भरिदेउ कि
[verse 2]
जै फुली सक्यो जुइ फुली सक्यो
चमेली फुल्दै छ
जै फुली सक्यो जुइ फुली सक्यो
चमेली फुल्दै छ
किन होला कुन्नी यो मन
मेरो तिमी तिर भुल्दै छ
किन होला कुन्नी यो मन
मेरो तिमी तिर भुल्दै छ
[chorus]
कान्छीको केश फिजारीएछ
मै कोरी बाटी गर्देउ कि
रेसमी चुलटो उडाई घुम्टो
मायाको रङ्ग भरिदेउ कि
मायाको रङ्ग भरिदेउ कि
[intro/outro]
फुलबुट्टे सारी छपक्क पारी
पछौरी मलमलको
Random Lyrics
- nikku - fuck boy lyrics
- dexter jordan - the homeless man lyrics
- dear me & andrés - criss cross applesauce lyrics
- funkypein - non ci sei lyrics
- young darhi - familia lyrics
- brightmurr_fox - purple tears lyrics
- danny moraly - urla lyrics
- isaac castor - the sickness lyrics
- beta satan - party on the death star lyrics
- sissi hansen - noticias camufladas lyrics