rahul shrestha - ananta maya lyrics
Loading...
तिम्राे नयनको गहिराइमा हेर न म दुबी सके
भुलेर सारा संसार कल्पनामा म, तिमीसँग रमाइसके
आभश नयाँ यो कस्तो, मन चन्चले भइदियो
तिम्रो ओठको मुस्कान मेरो, खुशीको कारण भइदियो
तिम्रो आवाज मेरो दिनको सुरुवात बनिदियो
बिताएको मीठा पलहरु, सपना बनिदियो
समु हुँदा तिमी बढ्दई जान्छ धड्कन
आउ सम्हलिदेऊ, मेरो यो मन
….
अनन्त भावना बोकी यो मन भारी
लेखिरहेको छु यो गीत म तिम्रै लागि
मिली सजाउला हाम्रो, मायाको सहर
जहाँ मात्र तिमी र म अनि हाम्रो रहर
बसी सक्यो मन मेरो तिम्रै तिर हेर खसी सक्यो
माया मेरो दिइ राख्छु बाचा सधैंलाई भई सक्यो
तिम्रो केश, तिम्रो नयनको वर्णन कसरी गरु म
टोलाई रहन्छु, झस्की रहन्छु, तिम्रै यादहरुमा
समु हुँदा तिमी बढ्दई जान्छ धड्कन
आउ सम्हलिदेऊ, मेरो यो मन
Random Lyrics
- danny ocean - bring me back to life lyrics
- hide with spread beaver - breeding lyrics
- tango down - carry on lyrics
- без обид (without offense) - не души меня (don’t choke me) lyrics
- siriusxm the highway - hot 30 weekend countdown (11/12/2022) lyrics
- k-trap - deserve me lyrics
- len (uk) - rackistan lyrics
- loser - fuck everyone lyrics
- karma2zz - zero 2 sixty lyrics
- kiid capone - cant wait lyrics