
rahul shrestha - badal mathy ko desh 2 lyrics
कसरी कसरी पाउँ तिम्रो माया
कसरी कसरी भन
कसरी कसरी पाउँ तिम्रो माया
कसरी कसरी भनन
हजारौं कुरा छ गुम्साई राखेको
के तिमी सुन्छौ र? भन
हजारौं कुरा छ गुम्साई राखेको
के तिमी सुन्छौ र? भनन
तिम्रै बारे, म सोची रहन्छु
तिम्रो आँखामा, म डुब्ने गर्छु
जता गएनी, तिमीनै देख्छु
तिम्रै मुस्कानमा, हराउने गर्छु
हेर आकाशमा, के देख्छौं भन
जब बोल्न खोज्छु, आतिन्छ मन
हराईनै रहन्छु, कल्पनामा म
तर सँगै छैनौं, यो संसारमा त
जब पहिलो पटक, तिमीलाई देखें
मन भुल्न थाल्यो, तिम्रै सुन्दरताले
गई बोल्छु भनी, हिम्मत जुटाए
तर मन मानेन, फर्केर आए
ऊ हिड्ने बाटो, म हिँड्न थाले
फेरि भेट हुन्छकी, भन्ने आशाले
कुरि बस्थे म, पिपलको फेदमा
जब तिमी आउँथेउ, बोल्नै सक्थिन
सताई रहन्छ यादले तिम्रो, सक्दिन भुल्न म त
तिमी त जान्छौ रे बादल माथिको देशमा
मलाई नि लैजाऊ न ल
…
किन हो किन, तिम्रोनै सपना, आइरहन्छ मलाई
हरेक दिन, जान्छ यो सोचाइमा, की हुन्छकी हुँदैन, हाम्रो मिलन
जब पहिलो पटक, तिमीलाई देखें
मन भुल्न थाल्यो, तिम्रै सुन्दरताले
गई बोल्छु भनी, हिम्मत जुटाए
तर मन मानेन, फर्केर आए
ऊ हिड्ने बाटो, म हिँड्न थाले
फेरि भेट हुन्छकी, भन्ने आशाले
कुरि बस्थे म, पिपलको फेदमा
जब तिमी आउँथेउ, बोल्नै सक्थिन
सताई रहन्छ यादले तिम्रो, सक्दिन भुल्न म त
तिमी त जान्छौ रे बादल माथिको देशमा
मलाई नि लैजाऊ न ल
…
Random Lyrics
- babynight - rollin lyrics
- masarra - vis maxima lyrics
- smokexys - bop it! lyrics
- moth oliver - chuva lyrics
- kiddfresh ldn - slide lyrics
- jack van cleaf - margot - live to tape lyrics
- joe tex - funny how time slips away lyrics
- marghe (fra) - va là-bas lyrics
- emmms - alles schon gut lyrics
- fivio foreign - god did freestyle lyrics