rahul shrestha - meri unilai sandesh lyrics
Loading...
गुलाब जस्तै मग्मगाउने, उन्को त्यो केश
उन्कै निम्ती धडि्किने मन, मेरो रहेछ
कहॅा जॅाऊ, के गरू, उन्कै याद पच्छ्याउछ
हुरी बतास,आउदा उन्कै, सन्देस नि ल्याउछ
उनि बिना के गरू, थाहै भएन
रात दिन कट्छ मेरो, उन्को यादैमा
के यो माया हो ?
के यो माया हो ?
के यो माया हो ?
के यो माया हो ?
♪
थामीदिनु इ हाथलाई, जुनीभरी मेरो
उनि बिना जिन्दगानी, हुन्छ निकै गारो
किन हो, भनि देउन
चोट लीग्दा तिमीलाई मन, मेरो नि रून्छ
उनि बिना के गरू, थाहै भएन
रात दिन कट्छ मेरो, उन्को यादैमा
के यो माया हो ?
के यो माया हो ?
के यो माया हो ?
के यो माया हो ?
♪
Random Lyrics
- pixlexia - heatstroke! lyrics
- sicklee - good man lyrics
- les vinyl - hot pink 2000 lyrics
- whyvxnom - crazy cover (original by decodinginspire) lyrics
- nearlywhite - evian outro lyrics
- мутант ъхвлам (mutant vhlam) - твоя бо (yours bo) lyrics
- big mama thornton - bumble bee lyrics
- veneta - text me lyrics
- dаrling - друг (skit) lyrics
- daniel ferreira - apathy lyrics