raju lama - dil basyo lyrics
Loading...
[verse 1]
हे! मागी है मेलैमा भेट भाको बेलैमा
ओ, नाचौं न छमछमी मादलु तालैमा
ए! दिल बस्यो मायालु गाजलु आँखैमा
हो, हितैको दौंतरी पिरती लाउँ त नि
हो, हितैको दौंतरी पिरती लाउँ त नि
हे! मागी है मेलैमा भेट भाको बेलैमा
[verse 2]
शंका नगर मायालु म माथी
भर पर है मै माथी
छोड्ने छैन है साथ तिम्रो
वाचा जादैन खेर मेरो
ए! थामी देउ मायालु तिमी यो हात मेरो
ओ पाप है लाग्ने छैन
ए! मागी है मेलैमा भेट भाको बेलैमा
[verse 3]
जीवन बिताउँला हाँसी खुसी
मायालु साथ है तिम्रो पाए
हाम्रो मायाको संसारलाई
सजाउँला इन्द्रेणी रङ्गले
[verse 4]
ए! सलल बग्यो है त्यो कालिगण्डकी
हो, यो जोवन दिएँ है मायालाई बन्धकी
हे! मागी है मेलैमा भेट भाको बेलैमा
हो नाचौं न छमछमी मादलु तालैमा
हो हितैको दौंतरी पिरती लाउँ त नि
ए! दिल बस्यो मायालु गाजलु आँखैमा
हा… ना… हा…
Random Lyrics
- sirsy (american band) - death of me lyrics
- bendik - himmelen lyrics
- ostan stars - neer sonnal lyrics
- gyoza - killing goode lyrics
- avec - fire lyrics
- pesado - estoy mejor sin ti lyrics
- odda - не потеряйся (do not get lost) lyrics
- ghostie - led paint lyrics
- miller anderson - don't let me be misunderstood lyrics
- fhészek - lekvádor lyrics