raju lama - yo junima lyrics
Loading...
[verse 1]
यो जुनिमा तिम्लाई पाए अर्को जुनिमा
तिमीलाई पौ
प्रथना छ ईश्वर लाई ह्र्दम मेरो
ह्र्दम मेरो
यो जुनिमा तिम्लाई पाए अर्को जुनिमा
तिमीलाई पाउ
[verse 2]
तिम्रो एक मुस्कान मा
सार खुशी पाउछु
मृग नएनी त्यो तिम्रा ति नयन मा
सार संसार पाउछु
त्यसैले साथ देउ सदा तिमी
[verse 3]
तिमी नै मेरो जिन्दगी
तिमी नै मेरो दृस्टि
तिमी नै मेरो संसार
तिमी नै बच्ने आधार
[verse 4]
त्यसैले साथ देउ सदा तिमी
यो जुनिमा तिम्लाई पाए अर्को जुनिमा
तिमीलाई पौ
प्रथना छ ईश्वर लाई ह्र्दम मेरो
ह्र्दम मेरो
Random Lyrics
- the ultimate destroyer - coronavirus / covid-19 lyrics
- pharaoh - семейные узы lyrics
- jj mcbride - i'm a real zombie lyrics
- my familiar - demons lyrics
- will b - b lyrics
- black (band) - amar prithibi lyrics
- major spz - stara brama lyrics
- sana - pockets loaded lyrics
- moder - quando torni a casa lyrics
- sqvbi - lethal dose lyrics