ram krishna dhakal - daiba tero taraju lyrics
[chorus]
दैव तेरो तराजुको पाला ठीक भएन
दैव तेरो तराजुको पाला ठीक भएन
दुःख+सुख भाग लगाउने चला ठीक भएन
दुःख+सुख भाग लगाउने चला ठीक भएन
दैव तेरो तराजुको
[verse 1]
सुखीलाई सुखै+सुख दुखीलाई चोटै+चोट
हो, सुखीलाई सुखै+सुख दुखीलाई चोटै+चोट
दैव तेरो नियतीमा किन यस्तो खोट?
दैव तेरो नियतीमा किन यस्तो खोट?
किन यस्तो खोट?
दैव तेरो तराजुको
[verse 2]
पाउँ छटक फरक पर्दा केहि हुँदैन थ्यो
पाउँ छटक फरक पर्दा केहि हुँदैन थ्यो
भाग्यलाई दोष दिइ कोही रुदै न थ्यो
भाग्यलाई दोष दिइ कोही रुदै न थ्यो
कोही रुदै न थ्यो
डैब तेरो तरजुको
[verse 3]
तँ नै त हो न्याय मुर्ती बराबरी पर्ने
तँ नै त हो न्याय मुर्ती बराबरी पर्ने
अभिभार तेरो नै हो सबको दुःख टार्ने
अभिभार तेरो नै हो सबको दुःख टार्ने
सबको दुःख टार्ने
[chorus]
दैव तेरो तराजुको पाला ठीक भएन
दैव तेरो तराजुको पाला ठीक भएन
दुःख+सुख भाग लगाउने चला ठीक भएन
दुःख+सुख भाग लगाउने चला ठीक भएन
दैव तेरो तराजुको
Random Lyrics
- suicide ryusei - july 7th lyrics
- mac miller - when i was young lyrics
- lagloinski - red dot lyrics
- plk - c'est mort lyrics
- susie seiko - lil' fuck boy lyrics
- tracehoe - highschool lyrics
- entics - my girl lyrics
- necrowretch lyrics lyrics
- nicky jam - i'm not your husband / tu marido lyrics
- lipka - cops lyrics