![azlyrics.biz](https://azlyrics.biz/assets/logo.png)
ram krishna dhakal - dharilo raichha maya lyrics
[chorus]
धारिलो रहेछ, माया
धारिलो रहेछ, माया
पल+पल मै रेट्ने तरवारको कमै रहेन
तरवारको कमै रहेन
सपनी रैछ माया टुटेरै सकिने
घर+बारको नामै रहेन, घर+बारको नामै रहेन
धारिलो रहेछ, माया
पल+पल मै रेट्ने तरवारको कमै रहेन
[verse 1]
हाँसो उनको फसाउने, पसो रहेछ पसो
पाहिल+पाहिल तढ्पिराछु म, हो
पाहिल+पाहिल तढ्पिराछु म, हो
रुप उनको नदेखिने, आगो रहेछ आगो
भित्र+भित्रै सल्किराछु म
हो, भित्र+भित्रै सल्किराछु म
बदनामी भयो माया, बदनामी भयो माया
दुनिया हसाउने सत्रुको कमै रहेन
सत्रुको कमै रहेन
[chorus]
धारिलो रहेछ, माया
पल+पल मै रेट्ने तरवारको कमै रहेन
तरवारको कमै रहेन
[verse 2]
उनको मन त पग्लिदैन, ज्यानै दिदा पनि
सम्झैतामा हरिराछु म, हो, सम्झैतामा हरिराछु म
मुटु सोव्पे निष्ठुरिलाई जुवा खेले जुवा
पहाड भन्दा भरी भाछु म, हो, पहाड भन्दा भरी भाछु म
अधेरी रैछ माया, अधेरी रैछ माया
जुनली मोटाउने औसिको कमै रहेन
[chorus]
धारिलो रहेछ, माया
पल+पल मै रेट्ने तरवारको कमै रहेन
घर+बारको नामै रहेन, तरवारको कमै रहेन
Random Lyrics
- t-killah - гречка мартини (buckwheat martini) lyrics
- karto - bali lyrics
- bear grillz - save us from ourselves lyrics
- harpyie - blut und spiele lyrics
- sorrycesvr - another day lyrics
- shark week - waste of time lyrics
- angus maude - balloon boy lyrics
- ssak three (싹쓰리) - 여름 안에서 (in summer) lyrics
- izzie naylor - falling lyrics
- akane & bricie - english "zen zen zense" your name lyrics