ram krishna dhakal - jharana jhain jhardai aau lyrics
[intro]
हे, हे, हे, हे
mm, hm, mm-hm
[chorus]
झरना भै झर्दै आउ, मनको लहरमा
तारा भै झिलमिलाउ, मनको सगरमा
झरना भै झर्दै आउ, मनको लहरमा
तारा भै झिलमिलाउ, मनको सगरमा
[verse 1]
यो जिन्दगानी न्यानो लाग्छ तिम्रो मायामा
पिपलुलाई शान्ति मिल्छ वरको छायाँमा
[chorus]
झरना भै झर्दै आउ, मनको लहरमा
तारा भै झिलमिलाउइ, मनको सगरमा
[post-chorus]
माया नै हो ठूलो धरम, साईराम
(ए, साईराम, ए, साईराम, ए, साईराम)
मर्नु बाच्नु मान्छेको करम, साईराम
(ए, साईराम, ए, साईराम, ए, साईराम)
[verse 2]
जीवन भन्नु के हो कुन्नी तिमी नै पो हौकी
हाँसो के हो? खुशी के हो? त्यसमै तिमी छौकी?
बाचा-बन्धन मात्र होइन, जिन्दगी नै भाकूला
मेरो मनको सँघारमा जोर घरा राखौँला
[chorus]
झरना भै झर्दै आउ, मनको लहरमा
तारा भै झिलमिलाउ, मनको सगरमा
[post-chorus]
माया नै हो ठूलो धरम, साईराम
(ए, साईराम, ए, साईराम, ए, साईराम)
मर्नु बाच्नु मान्छेको करम, साईराम
(ए, साईराम, ए, साईराम, ए, साईराम)
[verse 3]
आँखाभरि निन्द बनेर तिमी बसे हुन्छ
लाली ओठमा, प्रीत छरेर तिमी हांसे हुन्छ
सौभाग्यको झुल्के घाम, तिम्रै शिरमा उदाउँछ
तिम्रो प्रिय गीत हु म, तिमीले गाए पुग्छ
[chorus]
झरना भै झर्दै आउ, मनको लहरमा
तारा भै झिलमिलाउ मनको सगरमा
[verse 4]
यो जिन्दगानी न्यानो लाग्छ तिम्रो मायामा
पिपलुलाई शान्ति मिल्छ वरको छाँयामा
झरना भै झर्दै आउ, मनको लहरमा
तारा भै झिलमिलाउ, मनको सगरमा
Random Lyrics
- alex the astronaut - i think you're great lyrics
- boudewijn de groot - nun holt uns die hölle lyrics
- lil tzzhar - crunch time lyrics
- allaan - bakk lyrics
- lesso - my truth, pt.2 lyrics
- jkt48 - how come? lyrics
- sukro - ¿donde estás? lyrics
- neru - 脱法ロック (law-evading rock) lyrics
- komy - dnia lyrics
- crystelle clear - clear as crystelle tracklist lyrics