ram krishna dhakal - najik aaunuma lyrics
Loading...
नजिक आउनुमा, माया लाउनुमा
किन हिचकिची? किन कन्जुसी?
कित लेऊ दस्तुर, कि छ केही कसुर
खोल ओठ लौ, ए मेरी हजुर
नजिक आउनुमा•••
माया हो बुझ है पालिन्न पालेर
धन यो यस्तो धन साचिन्न साँचेर
लाजले निहुरीनु एकछिनलाई राम्रो हो
नबोली नमार न मलाई हजुर
नजिक आउनुमा•••
माया हो बुझ है पालिन्न पालेर
धन यो यस्तो धन साचिन्न साँचेर
लाजले निहुरीनु एकछिनलाई राम्रो हो
नबोली नमार न मलाई हजुर
मुख बन्द छ, हो यो सही
तर भन्दछन् आँखा केही
अधकल्चो यो कुन भाव हो?
यसरी किन मेरी हजुर?
नजिक आउनुमा•••
रुख देख्दै छु म छहारिलो छायाँ छ
तिमी छौ पोल्छ मन यस्तै यो माया छ
पोलिने दुःख पनि एकछिनलाई सुखै छ
यो सुख दिन्छौ कति मलाई हजुर?
नजिक आउनुमा•••
Random Lyrics
- audrey sherman - h-a-p-p-i-e-r lyrics
- tejas nayak - depression lyrics
- luchenkov - you(intro) lyrics
- free hamze - sundid lyrics
- ralph (jpn) - cold game lyrics
- leslie shaw - poderes lyrics
- kids and animals - backyard lyrics
- danny elfman - running on a treadmill (2020) lyrics
- 15deleron - kawasaki (кавасаки) lyrics
- chiloo - juste quelques secondes lyrics