ram krishna dhakal - orali lageko lyrics
ओराली लागेको, हरिणको चाल भो।
बाचुन्जेल सम्मपनि मरेकै हाल भो।
छल गर्यो मायाले, छल गर्यो मायाले।
ओराली लागेको, हरिणको चाल भो।
बाचुन्जेल सम्मपनि मरेकै हाल भो।
छल गर्यो मायाले, छल गर्यो मायाले।
मुहारै राम्रो शिरिष जस्तो, जुनतारा हार खाको।
त्यो जोडी देख्दा, सबैले भन्थे, इश्वरकै वर पाको।
मुहारै राम्रो शिरिष जस्तो, जुनतारा हार खाको।
त्यो जोडी देख्दा, सबैले भन्थे, इश्वरकै वर पाको।
माया त रैछ धारिलो छुरा, रेटिनै पर्यो नि
रेटिनै पर्यो नि
बासै उठाउने, कस्तो यो खेल भो?
जीवनमा धेरै+धेरै, धेरै नै झेल भो।
छल गर्यो मायाले, छल गर्यो मायाले।
छल गर्यो मायाले, छल गर्यो मायाले।
सबैको देख्छु हासी र खुशी, सिखर को बाटो मा।
आफ्नो त बरै भाग्य नै फाट्यो मायाकै फाटोमा।
सबैको देख्छु हासी र खुशी, सिखर को बाटो मा।
आफ्नो त बरै भाग्य नै फाट्यो मायाकै फाटोमा।
दुइ+चार दिनको त्यो मृगतृष्णा, क देख्नु पर्यो नि ।
दुइ+चार दिनको त्यो मृगतृष्णा, क देख्नु पर्यो नि ।
झिरै मा उनेको माछी झैँ हाल भो।
जिन्दगी देखि अब, खुशी नै पार भो।
छल गर्यो मायाले, छल गर्यो मायाले।
छल गर्यो मायाले, छल गर्यो मायाले।
ओराली लागेको, हरिणको चाल भो।
बाचुन्जेल सम्मपनि मरेकै हाल भो।
छल गर्यो मायाले, छल गर्यो मायाले।
छल गर्यो मायाले, छल गर्यो मायाले।
छल गर्यो मायाले, छल गर्यो मायाले।
छल गर्यो मायाले, छल गर्यो मायाले।
छल गर्यो मायाले, छल गर्यो मायाले।
Random Lyrics
- project resurrect - ride or die lyrics
- paul weller - cobweb/connections lyrics
- trank$ - water vibe lyrics
- victoria nadine - history lyrics
- don kasjo - sak maj bols (norman pałka diss) lyrics
- durand jones & the indications - witchoo lyrics
- 許嵩 - 三尺 lyrics
- shoren - inviable lyrics
- barbie - azura's necklace lyrics
- prab aulakh - vibe lyrics