azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

rohit john chettri – kalo sanjh lyrics

Loading...

[verse 1]
यो कालो साँझमा मेट्न देउ मानका तृष्णा
हराउन देउ तिमी भित्र यो अन्धकारमा
अर्थ नखोज यो तिनको ताप संग
के रहयो त्रास जल यो राप संग

[chorus 1]
दिन्छाै के तिम्रो केशलाई छुन
सक्छौ के मेरो इच्छालाई भुझ्न
दिन्छाै के त्यो तिम्रो अोठ भित्र रुझ्न
सक्छौ के हर लाजलाई मेट्न

लारा लारा लारा…

[hook]
आधि यो चल्न देउ आफुलाई नरोक
नानानाना
भो, अब नसताउ सक्दिन सुम्पिन
बाध्यता मेरो बुझा

[chorus 2]
बुझ्छु म तिम्रा चाहना (चाहना)
तिम्रो हरेक बहाना (बहाना)
चाहान्न म तिमीलाई नभन
तिमी संग माया साच्न
तिमी संग सधै भरि बाच्न
चाहन्छु म

[verse]
सक्छौ के जीवन भर मेरो हाथ थाम्न
खोज्छाै के मेरो इच्छालाई बुझ्न
डुब्छाै के तिमी यो मेरो आँखा भित्र
सक्छौ के जीवनसाथी मलाई भन्न

[chorus 2]
बुझ्छु म तिम्रा चाहना
तिम्रो हरेक बहाना
चाहान्न म तिमीलाई नभन
तिमी संग माया साच्न
तिमी संग सधै भरि बाच्न
चाहन्छु म

[chorus 1]
दिन्छाै के तिम्रो केशलाई छुन
सक्छौ के मेरो इच्छालाई भुझ्न
दिन्छाै के त्यो तिम्रो अोठ भित्र रुझ्न
सक्छौ के हर लाजलाई मेट्न
नानानाना



Random Lyrics

HOT LYRICS

Loading...