safal thapa chhetri - prashaanti lyrics
Loading...
verse
सँगै छौ, एसरी सधैं भरि बस्नु है
मन मा मलाई सधैं राख है
म त छु तिम्रै भर
verse
भन्न, माया ले सबै तिम्रो कुरा
गर्दिनचु सबै सपना पूरा
माया म तिम्रै हौ
pre+chorus
न खोज मलाई (hmm) तिम्रो मन मै छु
न टाढा तिमि (hmm) मेरो मन मै रउ
hook
म कहाँ पाउला तिमि जस्तै जीवन मा
अजम्बरी माया छ मेरो मुटु मा
chorus
याे डर लाग्छ तिमीलाई गुमाउने
समय त छनी मन का कुरा भन्ने?
की तिमी फेरि उडी हराई जाउँला?
की माया मेरो सधैं जस्तै मरी जाला?
Random Lyrics
- кирико (kirikopirate) - два адама (two adams) lyrics
- cotto rng - la tiradera más real de todos los tiempos lyrics
- the teaming sisters - you know i love you ♡ lyrics
- أحمد منيب - يا عشرة تهوني ليه - ahmed mounib lyrics
- synonym - every night 2 lyrics
- dept (뎁트) - eleven's winter (slowed) lyrics
- the s.o.s. band - for your love (extended version) lyrics
- ex1ord - extendo lyrics
- 5eb & 63og - pornstar lyrics
- blazin'daniel - miroslav klose lyrics