sajjan raj vaidya - chitthi bhitra lyrics
चिट्ठी भित्र राखेर पठाउदै छु
मेरो माया म तिमीलाई
खोली पढि देउन है
आटे जती भरेर पानाहरु मायाका
कुरा लेखेर
मनले जानेको सबै
अक्षर-अक्षर जोडेर
भावनाहरु सबै पोखेर
तिमीलाई नै सुम्पिदिए यो मन
तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ
हासोले खुशी चिने झै
मेरो मुटुले तिमीलाई चिन्छ
हु-हु-हु-हु-हुहुहुहुहु-हु-हु-हु-हु, हु
हु-हु-हु-हु-हुहुहुहुहु-हु-हु-हु-हु, हु
हामी दुई एक्-अर्का कै सहारले
बाचौल हाम्रो जिन्दगी
एउटै नाम बोकेर
बुढेसकालमा हासोले चौरिएका
हाम्रा अनुहारका रेखाले
हाम्रै कभ्य कोरेर
मेरो स्वर, मेरो संगित
तिम्रै नाम गरेर
म तिम्रै निम्ती जिए जीवन
तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ
हासोले खुशी चिने झै
मेरो मुटुले तिमीलाई चिन्छ
हु-हु-हु-हु-हुहुहुहुहु-हु-हु-हु-हु, हु
हु-हु-हु-हु-हुहुहुहुहु-हु-हु-हु-हु, हु
भएजती मेरो माया
अली अली गर्दा गर्दै
तिम्रै हत्केलामा मैले
ल्याइ रखिदिए सबै
तिम्रै हासोको द्रिश्यले
मेरो खुशीलाई रुप दिन्छ
तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ
हु-हु-हु-हु-हुहुहुहुहु-हु-हु-हु-हु, हु
हु-हु-हु-हु-हुहुहुहुहु-हु-हु-हु-हु, हु
Random Lyrics
- the front bottoms - molly lyrics
- the front bottoms - trampoline lyrics
- badcurt - intro lyrics
- john williams - moon river lyrics
- lil lotus - september lyrics
- the front bottoms - tie dye dragon lyrics
- sparkadia - our own way lyrics
- beau young prince - let go lyrics
- catur arum - mawar lyrics
- funnel vision feat. fgteev - granny's house lyrics