sajjan raj vaidya - katha: episode vi - aaundai jaandai lyrics
[intro: manish gandharva]
one, two, three
[verse: sajjan raj vaidya & sarun tamrakar]
तिम्रो न्यानो अँगालोको माया सधैँ रहिरहोस्
तिम्रो जीवन सधैँ+सधैँभरि फलिफुलिरहोस्
मन त छैन तिमीबाट टाढा हुन, विवशता अनौठो
तिम्रो+मेरोबीच धेरै कुरा छन्, निकै नै अप्ठेरो
[chorus: sarun tamrakar]
आउँदै+जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी
जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी
आउँदै+जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी
जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी
[chorus: sajjan raj vaidya, sajjan raj vaidya & sarun tamrakar]
आउँदै+जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी
जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी
आउँदै+जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी
जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी
[outro: sajjan raj vaidya, sajjan raj vaidya & sarun tamrakar]
आउँदै+जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी
जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी
Random Lyrics
- 岩橋玄樹 (genki iwahashi) - suspicious girl lyrics
- visions of atlantis - collide lyrics
- engored bequeathal - sunsteal lyrics
- thisisrober - totito lalala lyrics
- thúy nga - tôi yêu lyrics
- ozéias de paula - oh foi por mim lyrics
- free kitten - sea sick lyrics
- lyb coca - у!?бок (motherf!?cker) lyrics
- alberto y roberto - cualquier cosa es más probable lyrics
- naomi vaughn - juicy lyrics