sajjan raj vaidya - kuraakaani lyrics
Loading...
[verse 1]
हेर्दा हेर्दै नसरीएरै बगी गए म
तिम्रो सोचाई, तिम्रो बोलाईको तरङ्गमा
बगाएर लग्यौ मलाई, म तैरिएर आइदिएँ
तिम्रो नजरमा बेरिँदै, परेलीमा म अल्झिएँ
[verse 2]
घाम ढल्की साँझ फेर्की आएछ
मरो मन चाहिँ तिमीसँगै उदि गएछ
उदाएर लग्यौ मलाई, म शुल्किएरै आइदिएँ
तिम्रै लागि बने की खै?
म तिमी मै आई तुन्गीए
[verse 3]
थरी-थरी छन् रङ्ग तिम्रा
जगत नै रङ्गाउने
गगन सरीको मन तिम्रो
नक्षत्र नै अटाउने
थरी-थरी छन् रङ्ग तिम्रा
जगत नै रङ्गाउने
Random Lyrics
- trdml - fresh start lyrics
- joker xue - 暧昧 (ambiguous) lyrics
- danna - vencer o morir lyrics
- the entrance band - fire eyes lyrics
- american spring - thinkin' bout you baby lyrics
- just before dawn - day of days lyrics
- rara - slum summer freestyle lyrics
- paul and storm - george mason - live lyrics
- ringtail - cry alone lyrics
- mayyadda - sick and tired lyrics